×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अपाङ्गता भएका २५ जनालाई ह्वीलचेयर र ट्राइसाईकल वितरण

२५ असार २०७६

२५ असार, विराटनगर ।
प्रदेश एकका विभिन्न जिल्लाका अपाङ्गता भएका २५ जनालाई ह्वीलचेयर र ट्राइसाईकल वितरण गरिएको छ ।

राष्ट्रिय अपाङ महासंघ नेपाल प्रदेश–१ को अग्रसरतामा प्रदेश एकको गाइघाट,बराहक्षेत्र,लेटाङ इटहरी र विराटनगर समेतका गरेर २५ जनालाई ह्वीलचेयर र ट्राइसाईकल वितरण गरिएको महासंघ प्रदेश एकका अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिइन् । काठमाण्डौस्थित राष्ट्रिय अपाङ पुर्नस्थापना समाजले उपलब्ध गराएको २० थान ह्वील चेयर र ५ थान ट्राइसाईकल वितरण गरिएको उनले जानकारी दिइन् । समाजले १० लाख मुल्य पर्ने ती सामाग्री निशुल्क उपलब्ध गराएको उनले बताइन् ।

Advertisement
Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली सामाजिक विकास मन्त्रालयका सचिव हरीप्रसाद दाहाल,राष्ट्रिय अपाङ महासंघ प्रदेश एकका निवर्तमान अध्यक्ष रामबहादुर कार्की र दाता संस्थाका अध्यक्ष राकेश हमाल लगायतले अपाङता भएका ब्यक्तिहरुलाई ती सामागी्र हस्तान्तरण गरे । सो अवसरमा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरले समेत अपाङ्गता भएका ब्यक्तिहरुको हितमा विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव दाहालले अपाङ्गता भएका ब्यक्तिहरुले सपाङ्ग जस्तै काम गर्नसक्ने विचार ब्यक्त गरे । सामाजिक विकास मन्त्रालयले विभिन्न शिर्षकमा बजेट विनियोजन गरेर अपाङता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको उनको भनाई थियो ।

यसैबीच प्रदेश एकका ९ जिल्ला २२ जनालाई ह्वील चेयरको नापतौल,जडान,प्रयोग र सामान्य मर्मत सम्बन्धि प्रशिक्षण समेत दिइएको छ । प्रदेश एकमा सो बिषयको प्राविधिकको अभाव रहेका कारण राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज समाजको प्राबिधिक सहयोग र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गताको क्षेत्रमा कामगर्दै आएका ९ जिल्लाका २२ जनालाई प्राविधिक तालिम दिइएको महासंघ प्रदेश–१ का कार्यक्रम अधिकृत विमल बस्नेतले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top