घरको पर्खाल भत्किँदा काठमाडौंमा ३ जनाको मृत्यु

२६ असार ७६, शुक्रबार

२७ असार, काठमाडौँ ।
काठमाडौंको मूलपानीस्थित बाबा चोकमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शर्मिला यादव, उनको छोरा कुन्दन यादव र देवरानी निलु यादव छन्।

Advertisement

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार अनुसार टहराभित्र बसेका यादवको परिवारको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top