फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
२७ असार, विराटनगर । लगातारको वर्षापछि विराटनगर– ६ स्थित रामपुरमा पनि बाढी आएको छ । बाढीले त्यहाँका स्थानीयबासी विस्थापित भएका छन् ।आइतबारबाट लगातार परेको पानीका कारण खोलामा आएको बाढी बस्तीमा पसेको हो ।