भारतीय दूतावासको पत्रको विषयमा मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट

भारतीय दूतावासको पत्रको विषयमा मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन् ।

तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारको भन्दै सार्वजनिक रुपमा माफी मागेको प्रधानमन्त्री ओलीले सचिवलागायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशन दिएको छ ।

पछिल्लो समय मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहरि आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन्। ,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.