२८ असार, सर्लाही । सर्लाही सदरमुकाम मलङ्वा सहितको एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेको छ । अविरल वर्षाको कारण झिम नदिमा आएको बाढी पसेपछि शहर डुबानमा परेको हो । जिल्ला प्रशासन कार्यालय, दुरसचार कार्यालय , शसस्त्र बेसक्याम्प डुबानमा परेको छ ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका