शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील

१६ माघ ७४, बुधबार

काठमाडौँ, माघ १७
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले दैवी विपत्ति व्यवस्थापन र जोखिम नियन्त्रणमा सार्कले सक्रियताका साथ आवश्यक काम गरिरहेको बताएका छन् ।

दक्षिण एसियाली अध्ययन केन्द्र र रणनीतिक अध्ययनका लागि पूर्व समिप र दक्षिण एसिया केन्द्रले संयुृक्त रुपमा आज यहाँ आयोजना गरेको संकट सम्बोधनसम्बन्धी दक्षिण एशियाली कार्यदलको कार्यशालामा उनले दक्षिण एसिया क्षेत्रमा शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील रहेको बताए ।
रासस

Advertisement

भर्खरको समाचार

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

सम्बन्धित समाचार

Scroll to Top