बालीमा रातो विकिनीमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

बालीमा रातो विकिनीमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

२ साउन, काठमाडौँ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । लगातार दुई चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’ को छायांकन सकिएपछि साम्राज्ञी मस्ती मुडमा छिन् ।

बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ ।

आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् । साम्राज्ञीको ‘मारुनी’ र ‘रातो टिका निधारमा’ रिलिजको क्रममा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.