धनगढीमा बिस्फोट हुँदा पाँच जना घाईते

२ साउन,  कैलाली  धनगढी उपमहानगरपालिका-३ मा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन्

धनगढी उपमहानगरपालिका ३ शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन् । टिफिनको बक्समा राखेको बस्तु पड्केको र घटनास्थलमा पेस्तोल फेला परेको कैलालीका एसपी सुदिप गिरिले जानकारी दिएका छन् ।

Scroll to Top