डिजिटाइजेसनमा निकासी व्यापार, अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र

४ साउन, काठमाडौँ ।

नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाण पत्र (सर्टिफिकेट अफ ओरिजिन) अनलाईन पद्धतिबाट सुरु हुने व्यवस्था गरेको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सो अनलाईन सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

निकासी व्यापारलाई विद्युतीय प्रणालीमार्फत् संचालन गर्ने सरकारको उद्देश्य अन्तरगत नेपाल चेम्बर अफ कमर्शले सरकारसँगको सहकार्यमा सो सेवा संचालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अधिकारीले बताए । उनले सो सेवा परीक्षणको रुपमा सुरु भएको भदौबाट यसले पूर्ण सेवा दिने पनि बताए।

Advertisement

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल नेपालको अवधारणा अन्तरगत सो अनलाईन सेवा पनि संचालनमा ल्याइएको जानकारी दिए । निकासी व्यापारको तथ्यांकबारे सहज ढंगले जानकारी लिन पनि सो अनलाईन सेवा प्रभावकारी हुने उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top