अफ्रिकन कप अफ नेसन्सको उपाधि अल्जेरियालाई

३ साउन ७६, शनिबार

एजेन्सी, साउन ४
अफ्रिकन कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १–० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाका बागदाद बोउनेदाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ‌। बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण नै उपाधि जित्न पर्याप्त रहयो । अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरियाले सेनेगललाई खेलमा फर्कने मौका दिएन ।

पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलले दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाएको थियो । तर रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरे ।

Advertisement

सन् १९९० मा पहिलो उपाधि जितेको अल्जेरियाले दोस्रो उपाधि जित्दा सन् २००२ पछि उपाधि सम्भावना बनाएको सेनेगल भने निराश हुन पुग्यो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top