×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुद्रा सटही अब अनलाईनबाटै !

६ श्रावण २०७६

६ साउन, काठमाडौँ ।
प्रभु बैकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईल मार्फत अनलाईन आवेदन गर्न सकिने एप्लीकेसन “Prabhu Easy Forex” संचालनमा ल्याएको छ । प्रभु बैक लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरि “Prabhu Easy Forex” बारे जानकारी गराएको हो ।

बैक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई “Prabhu Easy Forex” ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैकले लिएको छ । “Prabhu Easy Forex” मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ ।

Advertisement
Advertisement

यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ । बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने÷ नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ ।

Advertisement

बैकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top