९ साउन, झापा ।
झापा कमल गाउँपालिका ५ बस्ने ६८ बर्षीय काजी बहादुर जोशीलाई पैनीले बगाउदा उनको मृत्यु भएको छ ।
बिहबार(आज) बिहान साढे ५ बजे गोठ जाने क्रममा गोठ छेउमा रहेको पिडीमा चिप्ली पैनीमा परेका उनलाई सोहि पैनीले बगाउँदा मृत्यु हो ।
जोशीलाई पैनीले बगाएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।