खेतमा जमेको पानीमा मृत अवस्थामा फेला

८ साउन ७६, बिहीबार

९ साउन, झापा ।
झापा हल्दीबारी गाउँपालिका–१ बस्ने ३८ बर्षीय बिरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहानको राती करिब २ बजे घरबाट निस्केर हिँडेका उनी बिहान सम्म घर फर्की नआएपछि खोजी गर्दै जाँदा घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top