कुमारी बैंकको मेहन्दी उत्सव सम्पन्न

कुमारी बैंकको मेहन्दी उत्सव सम्पन्न

१० साउन, विराटनगर ।
कुमारी बैंक विराटनगर शाखाले साउनकोे अवसर पारेर आफ्ना महिला ग्राहक वर्गहरूलाई लक्षित गर्दै मेहन्दी उत्सवको आयोजना गरेको छ ।

शाखाले बिहीबार र शुक्रबार आयोजना गरेको मेहन्दी उत्सवमा सेवाग्राहीले निःशुल्क रूपमा आकर्षक मेहेन्दी लगाएका छन् ।

नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्दै नारीहरुको सुन्दरता र खुसीयालीमा साथ दिने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.