प्रजातान्त्रिक योद्धाको घरमै सम्मान

११ साउन ७६, आइतबार

११ साउन,विर्तामोड ।
वि सं २०२८ सालमा सञ्चालित नक्सलवादी आन्दोलनका क्रममा कम्युनिष्टहरुले सञ्चालन गरेको वर्गशत्रु खतम अभियान अन्तर्गत हत्या गरिएका प्रजातान्त्रिक योद्धा इश्वरी चुडालकी श्रीमती पुष्पमाया चुडालसहित विर्तामोड नगरपालिका–४ का अग्रज कांग्रेस कार्यकर्तालाई आइतबार सम्मान गरिएको छ ।

२०२८ सालमा हत्या गरिएका ईश्वरी चुडाल नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला समितिका तत्कालीन सचिव थिए । उनीसहित ७ जना प्रजातान्त्रिक योद्धाहरुको घरघरमै पुगेर नेपाली कांग्रेस विर्तामोड नगर अन्तर्गत ४ नं वडा समितिले सम्मान गरेको ने.वि.संघ नेतृ उमा शिवाकोटीले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार ३८ औं वी.पी स्मृति दिवसको अवसर पारेर काँशी चौधरीकी श्रीमती झप्पा चौधरी, शिव सिटौला, केदार बुढाथोकी, याम खरेल, विष्णुमाया पाठक, कोल्टु राजवंशी लगायतलाई घरघरमै पुगेर सम्मान गरिएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top