×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

सी.के. प्रतिष्ठान पुनर्गठन, अध्यक्षमा टीका प्रसाई

१२ श्रावण २०७६

११ साउन,विर्तामोड ।
वी.पी. कोइरालाले प्रतिपादन गरेको समाजवादका ब्याख्याता स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानको अध्यक्षमा टीका प्रसाई निर्वाचित भएका छन् । विर्तामोडस्थित प्रतिष्ठान कार्यालयमा आइतबार सम्पन्न साधारणसभाले प्रसाईको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।

प्रसाईं यसअघि उपाध्यक्ष थिए । यसैगरी समितिको उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा लक्ष्मी आचार्य, सचिवमा इन्दु पूर्वेली र कोषाध्यक्षमा डिल्लीप्रसाद प्रसाईं रहेका छन् । समितिका सदस्यहरुमा लीलाबहादुर बस्नेत, मुक्ति सिटौला, लक्ष्मी कोइराला (खनाल), चित्रकला ओली, लीला मैनाली, भीम राजवंशी, खगेन्द्रविक्रम नेम्बाङ र भगवान टुडु छन् । १५ सदस्यीय समितिका लागि समावेशी सहभागितासहित २ सदस्य समितिको पहिलो वैठकले चयन गर्नेछ ।

Advertisement
Advertisement

यसैगरी प्रतिष्ठानको सल्लाहकार सदस्यमा राजनीतिज्ञहरु डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी, उद्वव थापा, प्रतिष्ठानका पूर्व अध्यक्षद्वय कृष्ण धराबासी र लोकराज ढकाल, सुशिला ढकाल (आचार्य), विनोद बस्नेत, तुलसी कार्की, देउमान थेवे रहेका छन् । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको नीति अवलम्बन गर्दै २०१४ सालदेखि राजनीतिमा सक्रिय बन्नेका प्रसाईले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वश्वहरण सहित निर्वासनसम्मको कठोर सजाय भोगेका थिए ।

Advertisement

२०५० साल फागुन ८ गते सी.के. प्रसाईको निधन भएपश्चात २०५३ सालमा स्थापित प्रतिष्ठानले उनकोे प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता र समसामयिक राजनीतिक विषयहरु समेटेर ‘सि.के. प्रसाईका विचारहरु’ विषयक पुस्तक प्रकाशनमा ल्याएको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top