थारु आइकनका विषयमा सुझाव संकलन

११ साउन ७६, आइतबार

१२ साउन, दुहबी ।
गतवर्षदेखि असोजमा आयोजना हुने प्रदेशस्तरिय मिस्टर एण्ड मिस थारु आइकन आयोजनाका बिषयमा सरोकारवालासंग सुझाव संकलन गरिएको छ । आयोजक थारु कला केन्द्रले शनिवार सुनसरीको दुहबीमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजनागर्दै सो बिषयमा सुझाव संकलन गरेको हो ।

समुदायका विभिन्न क्षेत्रका अगुवाहरुलाई सहभागि गराएर गरिउको सुझाव संकलनका क्रममा सहभागि वक्ताहरुले मोडलिङ क्षेत्रलाई मात्र प्रर्बधन गर्ने भन्दापनि थारु भाषासंस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित कार्यक्रम गरिनुपर्ने सुझाव दिएका थिए । दशैं अघि आयोजना हुने थारु आइकनमा सहभागिताका लागि झुम्का,गाइघाट,बिर्तामोड र विराटनगरमा अडिसन राखिने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।

Advertisement

प्रतियोगिताका सहभागिलाई एक साताको थारु समुदायको भाषा, संस्कृति र पहिरन सम्बन्धि प्रशिक्षण समेत दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको यसपटक दोश्रो सिजन हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top