कुमारी बैंकको ‘परिवार सुरक्षा बचत’ योजना सार्वजनिक

१२ साउन ७६, सोमबार

१२ साउन, काठमाडौँ ।
कुमारी बैंकले ‘परिवार सुरक्षा बचत खाता’ नयाँ योजना सार्वजनिक गरेको छ । परिवारका मुख्य सदस्यले न्यूनतम १० हजारको खाता खोलेपछि परिवारका अन्य ३ जना सदस्यले पनि २६ लाखसम्मको विमा सुविधा पाउने गरी बैंकले ल्याएको सो योजना आइतबार पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सार्वजनिक गरे ।

योजनामा कम्तीमा १० हजारको खाता खोल्दा उसका परिवारका अन्य ३ जना सदस्यले पनि विमाको सुविधा पाउनेछन् । त्यसैगरी सो नयाँ योजनामा खातावाला एक जनाका परिवारका चारै जना सदस्यले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएमा १ लाखसम्मको औषधि उपचारको विमा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।

यो योजना अन्तरगत दम्पत्तिलाई १०÷१० लाखका दरले २० लाखसम्म आकस्मिक दुर्घटना विमा हुने व्यवस्था पनि गरिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top