×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

विराटनगरका अवैध फार्मेसी कारबाहीमा

१३ श्रावण २०७६

विराटनगर : मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने नक्कली औषधी बिक्रि गर्ने गिरोह पुर्वमा सक्रिय रहेको पाईएको छ । विराटनगर र झापामा नक्कली औषधीको कारोबार गर्ने गिरोह सक्रिय रहेको पार्ईएको हो ।

गएको आर्थिक वर्षमा मात्रै १५ जनालाई नेपालमा दताए नभएको औषधी पैठारी गरको र नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा मुद्दा दायर गरिएको औषधी व्यवस्था विभागले जनाएको छ । विभागले विराटनगरले उनीहरुलाई औषधी ऐन २०३५ अनुसार कारबाही गर्न जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

Advertisement
Advertisement

सुनसरी धरान – ४ का जीवन अग्रवाल, विराटनगर– १ स्थित म्याक्स फार्मेसीका सञ्चालक दिपककुमार राय र सप्तरी घर भई विराटनगरमा महुली फार्मेसी सञ्चालन गर्ने प्रशान्तकुमार चौधरी, दादरबैरियाका पाण्डव राजवंशी, जिगारी फार्मेसीका नौसद आलम नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत वर्षको साउन १३ गते मध्यरातमा विराटनगरका चर्चित अस्पतालहरुको परिसरमा सञ्चालन गरेको फार्मेसीमा प्रहरीले छापा मारेर नक्कली औषधी बिक्री वितरण गरको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्नेगरी नक्कली औषधी बिक्री वितरण गर्ने गरको सुचनाको आधारमा विराटनगरका न्युरो, म्याक्स, विराट नर्सिङ होम र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन रक्षाका लागि प्रयोग गरिने औषधीको नक्कली लेबल र स्टीकर प्रयोग गरी विक्री गरको फेला पारेको थियो ।

Advertisement

त्यसपछि औषधी व्यवस्था विभागले थप अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला अदालत मोेरङमा मुद्दा दायर गरेको थियो । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top