मैत्रीपूर्ण फुटबलमा चेल्सी र लिभरपुल विजयी

साउन १६, काठमाडौं । मैत्रीपूर्ण फुटबलका खेलहरुमा चेल्सी र लिभरपुल विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा चेल्सीले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ५–३ गोल अन्तरले हरायो । खेलमा पाहुना टोली चेल्सीका लागि अमेरिकी खेलाडी क्रिश्चियन पुलिसिचले दुई गोल गरेका छन् । यसै सिजनमा चेल्सी आएका पुलिसिचको नयाँ क्लबका लागि यो नै पहिलो गोल हो ।

गएराती चेल्सीको जितमा रोस बार्कले, पेड्रो र मिचि बात्सुइले पनि एक–एक गोल थपे । जितसँगै चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले आफ्नो पछिल्ला तिनवटा खेलमा चेल्सीलाई जिताएका छन् ।

Advertisement

अन्य मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्डको लिभरपूलले फ्रान्सको लियोनलाई ३–१ गालले हरायो । लिभरपुलको जितमा रोबर्टो फर्मीनो र ह्यारी विल्सनले एक एक गोल गर्दा लियोनका वाकिम एन्डर्सनले एक आत्माघाती गोल गरे ।

अर्को खेलमा इंग्लिस क्लब आर्सनलले फ्रान्सको एंगर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top