×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

चन्द्रमा पनि फोहर , साबुनलगायत ८ सय प्रकारका फोहर

१८ श्रावण २०७६

 एजेन्सी ।  हामी चन्द्रमालाई चोखो भन्छौं । चन्द्रमालाई ‘चोखो’ को उपमा दिंदै विभिन्न साहित्य सिर्जना समेत गरिएका छन् ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक प्रतिवेदनका अनुसार चन्द्रमामा करीब ८ सय प्रकारको मानव निर्मित फोहोर थुप्रिएको छ । नासाका अनुसार चन्द्रमाको जमिनमा ७९६ आइटम फोहोर छ । जसमा ७६५ आइटम फोहोर अमेरिकी मिसनका क्रममा छुटेको छ ।  नासाका अनुसार चन्द्रमामा अमेरिकाले गरेको फोहोर ९६ प्रतिशत छ । तर त्यो फोहोर चन्द्रमाको कुन भागमा छ भन्ने एकिन भएको छैन ।

Advertisement
Advertisement

नासाले एक नक्सा जारी गर्दै फोहोर थुप्रिएको भाग सार्वजनिक गरेको छ । अमेरिकाले सन् १९६९ को दशकमा रेन्जर स्पेसक्राफ्टबाट कयौं मानवरहित मिशन चन्द्रमामा पठाएको थियो । रेन्जर ४, ५, ६, ७, ८ र ९ चन्द्रमाको सतहसँग जोक्किएर दुर्घटना भएका थिए । जबकी रेन्जर ३ चन्द्रमाको सतहा नपुग्दै चन्द्रमाको कक्षमा फन्को मारेको थियो ।

त्यसपछि अमेरिकाले लुनर अर्बिटर पठाएको थियो । लुनरले त्यहाँका थुप्रै तस्बिरहरु पृथ्वीमा पठाएको थियो, जहाँ पहिलो पटक मानिसलाई उर्तान सहज हुन सक्थ्यो । सन् १९६९ देखि ७२ सम्म चन्द्रमामा ६ पटक मानिस पुगे । तर यो क्रममा थुप्रै वस्तु चन्द्रमा छुटे । तर ती वस्तु छुटेको ठाउँ अहिले नासालाई नै थाहा छैन । नासाले सार्वजनिक गरेको नक्सामा देखिए पनि त्यो कुन ठाउँ हो भन्ने थाहा छैन ।

Advertisement

चन्द्रमामा छाडिएका हरेक वस्तु सबै मिशनका लागि सामान्य थिए । मिसनका क्रममा लगभग सबै ‘पोर्टेबल लाइफ सर्पोट सिस्टम’ त्यतै छाडियो । चन्द्रमामा साबुन, एन्टी व्याक्टेरियल क्रिम, हाइजीन किटलगायत छुटेको नासाको भनाई छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top