×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

१ नं. प्रदेशको पहिलो बैठकमा ७ जना सांसदले सम्बोधन गर्ने

विराटनगर, माघ २१
भोलिका लागि आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकमा १ स्वतन्त्रसहित ७ जना सांसदले सम्बोधन गर्ने निश्चित भएको छ ।

पहिलो बैठकमा नेकपा एमालेबाट भीम आचार्य, नेपाली काँग्रेसबाट केदार कार्की, नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो, संघीय समाजवादी फोरमबाट जयराम यादवले सम्बोधन गर्नेछन् ।

Advertisement
Advertisement

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे, राप्रपाका इन्दिरा राई र स्वतन्त्र नारायणबहादुर मगरले पनि बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

बैठकमा प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यबिधि पास गर्ने, बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डल तोक्ने र दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रदेशसभामा मर्यादा पालकको ड्रेस कोड फिक्स गरिएको छ । प्रदेश सभामा महिला र पुरुष गरेर २४ जना मर्यादा पालक रहने छन् ।

Advertisement
Advertisement

मर्यादा पालक पुरुषले सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले टोपी लगाउने छन् भने महिला मर्यादा पालकले रातो पारी भएको सेतो सारी, कलेजी रंगको चोलो र कालो कोट लगाउने छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top