×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

माछा पारखीलाई लोभ्याउने कोशी ब्यारेजको अन्तरकथा

२२ श्रावण २०७६

टेकराज बन्जरा
२२ साउन, सुनसरी ।
कोशी ब्यारेजको सुनसरी क्षेत्रको कोशी गाउँपालिकामा मात्रै लहरै ५४ वटा माछाका परिकार बेच्ने पसलहरु छन् ।

त्यस ठाउँमा नेपालीबाहेक भारतीयहरुले पनि माछा बेच्दै आईरहेका छन् । पसल सञ्चालकहरुका अनुसार माछा खानको लागि दैनिक ७ देखि १५ हजारसम्म मानिसहरु त्यहाँ जाने गरेका छन् । माछा खाने मात्र नभई स्वादिलो हुने विश्वासले त्यस क्षेत्रबाट यात्रुहरुले कोशेलीको रुपमा किनेर समेत लाने गरेका छन् ।

Advertisement
Advertisement

कोशीको छेऊमा बसेर स्वादिष्ट माछा खानुको मज्जा नै बेग्लै हुने गरेको त्यहाँ जाने माछाका पारखीहरु बताउँछन् । कोशी ब्यारेजमा भेटिएका सुनसरीको दुहवी घर भएका राजिवकुमार चौधरी पनि स्वादिष्ट भएकै कारण त्यस क्षेत्रमा जाँदा प्रत्येक पटक माछा खाएर फर्किने गरेको बताउँछन् ।

कोशी ब्यारेजको पुल वारी– पारी दईतिरै माछा पसलहरु छन् । त्यहाँका व्यापारीहरुले माछा बेचेरै दैनिक औसत २हजारसम्म बचत गर्ने गदर्छन् । एक सय रुपैयामा तपाईले एक प्लेट माछा खाजाका साथ कोशी ब्यारेजमा पाउन सक्नुहुन्छ । माछापारखीहरुले विशेषत सप्तकोशी नदीमा पाईने झिगा (प्राउन), काटी, जलकपुर, मरौड लगायतका प्रसिद्ध जातका माछाहरु खान रुचाउने व्यापारीहरु बताउँछन् । त्यस ठाउँमा सुर्याेदयसँगै माछा फ्राई, ग्रेभी तथा माछा र भात पाक्ने गर्दछ ।

कोशीको अवलोकन गर्दै माछा खानको लागि पूर्वका सुनसरीको इनरुवा, धरान, विराटनगर र झापासम्मका माछा पारखी र भारतबाट पनि मानिसहरु बढी मात्रामा आउने गरेको विगत २५ वर्षदेखि पसल सञ्चालन गर्दै आएकी सञ्जिला खातुन बताउँछिन् ।

त्यस्तै अर्का सञ्चालक अमर शर्मा पनि विभिन्न ठाउँहरुबाट मानिसहरु माछा खान आउने बताउँछन् । आएर माछा खाने ग्राहकहरुले दिने राम्रो प्रतिक्रियाले आफू लामो समयदेखि यस पेशामा बसिरहेको उनी बताउछन् ।

Advertisement

माछाका लागि चर्चित मानिएको कोशी किनारमा पछिल्लो समय पहिलेको तुलनामा अहिले माछाहरु भने पाउन छोडेका छन् । कोशीको विशेष मानिएको जलकपुर र काटी माछा त दुर्लभ नै बन्दै गईरहेको मछवारेहरुको भनाइ छ । कोशीमा माछा दुर्लभ हुँदै गएपछि पछिल्लो समय माछाको मुल्य भने केही बढ्दै गएको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top