सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउने

२० माघ ७४, आइतबार

काठमाडौं, माघ २१
सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामप्रसाद लम्सालले वातावरण र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउन लागेको जानकारी गराएका हुन् ।

आज काठमाडांैमा आयोजित वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वातावरण संरक्षणमा देखिएका चुनौतिलाई सामना गर्न सरकारले सबै स्थानीय तहमा पनि वातावरण संरक्षण ऐन लागू गराउने तयारी गरिरहेको पनि बताए ।

सहसचिव लम्सालले वातावरण संरक्षण गरी नागरिकको वातावरणीय स्वच्छता सम्बन्धि हकलाई सुनिश्चित गराउन सरकार लागि परेको पनि दाबी गरे । उनले वातावरण संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सहसचिव लम्सालले जलवायू परिवर्तनको मुद्दालाई सम्बोधन गर्न पनि सरकारले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top