साउदीमा तीन महिनादेखि ३५ नेपाली अलपत्र

२२ साउन ७६, बुधबार
Share this
779shares

काठमाडाैं : तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेको १५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन्।

Advertisement

कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरू दूतावासको शरणमा आएका हुन्। उनीहरूलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top