×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

विराटनगर भन्सार नाकाबाटै भित्रियो ३९ करोडको भारतीय तरकारी

२२ श्रावण २०७६

विराटनगर : विराटनगर भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्षमा भारतबाट ३९ करोड ५५ लाख ५३ हजार मुल्य बराबरको तरकारी आयात भएको छ । विषादीका कारण सरकारले विना जाँच तरकारी आयात गर्न नदिएपछि भने विराटनगर भन्सार नाका भएर न्युन परिमाणमा आयात हुन थालेको छ ।

विराटनगर भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार सो नाका भएर गत आबमा आलु, प्याज, खुर्सानी, सुकेको लसुन, विभिन्न खाले हरियो तरकारी, केराउ, बोडी, चना, दाल, कागती आदि आयात भएको थियो ।

Advertisement
Advertisement

त्यस्तै फलफुल पनि ३८ करोड ९ लाख ६५ हजार मुल्य बराबरको आयात भएको छ ।फलफुलमा नरिबल, सुपारी, आँप, लिच्ची, खरबुजा, स्याउ आदि आयात भएको छ । फलफुल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार १० करोड राजस्व प्राप्त भएको छ ।

विराटनगर भन्सारमा विषादी जाँच गर्ने सुविधा नभएकोले विषादी जाँच गर्ने व्यापारी झापाको विर्तामोड पुग्नुपर्ने बाध्यता छ । विराटनगरका तरकारी व्यापारी सत्यनारायण भगत विराटनगरमा विषादी जाँच गर्ने प्रयोगशाला भएर पनि त्यसलाई भन्सारले मान्यता नदिने गरेकोले अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो व्यक्त गर्दछन् ।

Advertisement

उनका अनुसार विराटनगरको प्रयोगशालामा भएको जाँचलाई सुनसरी भन्सारले भने मान्यता दिने गरेको छ । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top