अमेरिकाको भिसा र ग्रीन कार्ड पाउने प्रक्रियामा कडाइ

साउन २८, एजेन्सी । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन कार्ड पाउने प्रक्रियामा अमेरिकी सरकारले कडाइ गर्ने भएको छ ।

नयाँ नियम लागू भएसँगै एक वर्ष वा सो भन्दा बढी समयदेखि सरकारी सुविधा वा अन्यत्र आश्रित रहेका आप्रवासीहरु प्रभावित हुने अन्तर्रा्ष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

Advertisement

आगामी अक्टोबरबाट लागू हुने भनिएको नयाँ नियम अनुसार भविष्यमा अमेरिकी सरकारको सेवा वा योजनामा आश्रित हुन चाहने आप्रवासीहरुको निवेदन अस्वीकृत गर्नसक्ने बताइएको छ ।

सरकारी अधिकारीहरुले आफ्ना नागरिकको हितका लागि आप्रवासीहरुमाथि कठोर नियम बनाउनुपरेको प्रतिक्रिया दिएको छ ।

Advertisement

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका कार्यबाहक निर्देशक केन कूच्चिनेले ग्रीन कार्डका लागि निवेदन दिनेहरुको वित्तिय अवस्था, शिक्षा, उमेर र अंग्रेजी भाषामा रहेको दख्खलतालाई मापदण्ड बनाएर निर्णय लिइने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top