बालसेवा सदनमा विराटनगर युवा शक्तिले मनायो रक्षाबन्धन

३० साउन ७६, बिहीबार
Share this
700shares
साउन ३०, विराटनगर ।  सामाजिक संस्था बिराटनगर युवा शक्तिले विराटनगरको पूर्वाञ्चल बाल सेवा सदनमा विहीबार रक्षा बन्धन पर्वको अवसरमा कार्यक्रम गरेको छ ।
संस्थाले रक्षा बन्धनको अवसर पारेर बाल सेवा सदनका बालबालिकाहरुलाई भोजनको ब्यबस्था गर्नुका साथै सहयोगात्मक विभिन्न कार्यक्रम गरेको छ। सो अवसरमा संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुबाट राखी बाँध्नुका साथै बालबालिकाहरुलाई सहयोग स्वरुप ११ सय रुपैयाँ प्रदान गरेको संस्थाका सदस्य राहुल सोनीले जानकारी दिए ।
विराटनगरमा रहेको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top