पोखरीमा डुबेर १ जनाको मृत्यु

पोखरीमा डुबेर १ जनाको मृत्यु

३२ साउन, सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका–६ ईचोल बस्ने ४५ बर्षिय पदम बहादुर श्रेष्ठ घर नजिकै रहेको पोखरीमा मृत अबस्थामा फेला परेका छन् ।

श्रेष्ठ शुक्रबार अपरान्ह पौने ४ बजेको समयमा पोखरीमा डुबेर मृत अवस्थामा भेटिएपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरी घटनाबारे थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.