मार्कस रासफोर्ड म्यानचेस्टर युनाइटेडको नयाँ ‘पेनाल्टी टेकर’

३ भदौ ७६, बुधबार

४ भदौ, एजेन्सी ।
मार्कस रासफोर्ड म्यानचेस्टर युनाइटेडको नयाँ ‘पेनाल्टी टेकर’ बनेका छन् । स्टार खेलाडी पाउल पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि प्रशिक्षक ओले गुनर सोल्स्कायरले नयाँ पेनाल्टी टेकरका रुपमा रासफोर्डलाई छानेका हुन् ।

पोग्बाले पेनाल्टी मिस गरेपछि विवादित बन्दै आएको अवस्थामा प्रशिक्षकले अबदेखि म्यानचेस्टर युनाइटेडले पाउने पेनाल्टी हान्ने जिम्मा मार्कस रासफोर्डलाई दिएका छन् । पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिन बाध्य भएको थियो ।

फलस्वरुप पोग्बाको चारैतिर विरोध भएको थियो । ड्रेसिङ रुममा समेत सोल्स्कायर र पोग्बाबीच विवाद भएको थियो । यता यो सिजनको पहिलो खेलमा रासफोर्डले १२ याड टाढाबाट उत्कृष्ट गोल गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top