×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

प्रदेश एक सरकार मातहतका मन्त्रालयहरुमा नयाँ प्रदेश सचिव

८ भाद्र २०७६

८ भदौ, विराटनगर । एक नम्बर प्रदेश सरकार मातहतका मन्त्रालयहरुमा नयाँ प्रदेश सचिव आएका छन् । संघीय सरकारले कार्यरतहरुलाई संघमा तानेर हेरफेर गरेपछि नयाँ प्रदेश सचिव आएका हुन् ।

एक नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाशको ठाउँमा संघबाट दामोदर रेग्मी आएका छन् । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालको ठाउँमा संघबाट हरिप्रसाद मैनाली आएका छन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा संघको पुनःनिर्माण प्राधिकरणबाट मुकुन्द निरौला आएका छन् ।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालको ठाउँमा संघको महिला तथा जेष्ठ नागरिक मन्त्रालयबाट वीरबहादुर राई आएका छन् । संघको उर्जा मन्त्रालयबाट शुशीलचन्द्र तिवारी भौतिक पूर्वाधार विकास मन्त्रालयमा आएका छन् । यस्तै उद्योग वन वतावरण तथा पर्यटन मन्त्रालयका सचिव बद्रीप्रसाद ढुंगानाको ठाउँमा संघबाट सञ्जीवकुमार राई आएका छन् ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टको ठाउँमा बिमलकुमार निर्मल र मुख्यमन्त्री तथा मन्दिपरषदको कार्यालयमा मुकुन्द निरौला सरुवा भएर आएका छन् । सरुवा भएर आउने सबै सहसचिव हुन् । एक नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बहाल छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा सञ्जीवकुमार राई आएका छन् ।

हेरफेर भएका सबै प्रदेशसचिवहरु संघमा गएका छन् । संघबाट प्रदेशमा सरुवा भएका सबै प्रदेश सचिवहरु वरिष्ठ सहसचिव हुन् । उनीहरुलाई प्रदेश सचिवको पारिश्रमिकको अतिरिक्त खरिदार सरहको थप सुबिधा खानेगरी संघीय सरकारले प्रदेशमा पठाएको हो ।

Advertisement

२ फागुन २०७४ मा एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा नेकपाका शेरधन राई नियुक्त भएका थिए । ३ फागुन ०७४ मा मुख्यमन्त्री शेरधन राईले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए । मन्त्रिपरिषद गठन भएपछि एक नम्बर प्रदेशमा पटक–पटक सचिवहरु सरुवा हुँदै आएका छन् ।
यो समाचार अनलाईन खबरबाट साभार गरिएको हो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top