आर्सनल र टोटनह्यामले बराबरी खेल्दा वुल्भरह्याम्पटन एभर्टनसंग पराजित

१५ भदौ ७६, सोमबार

भदौ १६, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरसँग २–२ गोलको बराबरी खेलेको छ ।

आर्सनलको मैदानमा आइतबार राति भएको ‘नर्थ लन्डन डर्बी’मा २–० ले पछिपरेको अवस्था उल्टाउँदै घरेलु टोलीले खेल बराबरी गरेको हो ।

Advertisement

खेलको पहिलो हाफमा क्रिस्चियन एरिक्सन र ह्यारी केनले एकरएक गोल गर्दै टोटनह्यामलाई २–० को अग्रता दिलाए । तर, दोस्रो हाफमा आर्सनलका एलेक्जेन्डर लाकाजेट् र पिएरे एम्रिक औबामायङ्ले एकरएक गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

यसैविच, प्रिमियर लिग फुटबलकै अर्को खेलमा एभर्टनले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले हराएको छ ।

Advertisement

खेलमा एभर्टनलाई विजयी गराउन रिचार्लिसनले दुई तथा अलेक्स इओबीले एक गोल गरे । वुल्भरह्याम्पटनका रोमन साइस र राउल जिमिनेजले दुई गोल फर्काए ।

आइतबार रातिका खेलहरुपछि प्रिमियर लिग फुटबलमा ४ खेलबाट १२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा १० अंकका साथ म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । ८ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ ।

क्रिस्टल प्यालेस, आर्सनल, एभर्टन र वेस्टह्याम युनाइटेडको ७-७ अंक छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top