रियल मड्रिड र भिल्लारियलले बराबरी खेले, अकंतालिकाको शीर्षमा एथ्लेटिको मड्रिड

१५ भदौ ७६, सोमबार

भदौ १६, एजेन्सी । स्पेनिस लिग फुटबल ‘ला लिगा’मा रियल मड्रिडलाई भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको छ ।

भिल्लारियलको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीका जेरार्ड मोरेनो र मोइ गोमेजले एक एक गोल गरे । तर, रियल मड्रिडका ग्यारेथ बेलले दुई गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

Advertisement

यसैविच, ला लिगाकै अरु खेलमा एथ्लेटिको मड्रिडले आइबारलाई ३–२ ले हराउँदा भ्यालेन्सियाले मयोर्कामाथि २–० को तथा ग्रानाडाले इस्पानियोलमाथि ३–० को जित निकाल्यो ।

आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंकतालिकामा ३ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

Advertisement

७-७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ५ अंक जोडेको रियाल मड्रिड पाँचौं स्थानमा रहँदा ४ अंकसहित बार्सिलोना आठौं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top