आज दिउँसो १ बजे बामदेव पनि सिंगापुर जाने

१७ भदौ ७६, बुधबार

१८ भदौ, काठमाडौं ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एक पछि अर्का नेता सिंगापुर जाने क्रम बढेको छ । आज दिउँसो १ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संगठन विभाग प्रमुख बामदेव गौतम पनि सिंगापुर जाँदैछन् ।

मंगलबार पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न त्यसतर्फ गएका बेला बुधबार गौतम पनि उड्न लागेका हुन् । सोमबार दुवैजना सँगै जाने सूचना बाहिर आएको थियो । तर मंगलबार पौडेल एक्लै उडेका थिए ।

प्रधानमन्त्री ओलीले फेरि फोन गरेर बोलाएपछि गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएकाले बामदेम त्यसतर्फ जान लागेको जनाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदैछ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top