क्यानडाले नेपाललाई दियो १९५ रनको लक्ष्य

१ फागुन ७४, बुधबार

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडाबाट १९४ रनको लक्ष्य पाएको छ।

वन्डरर्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १९४ रन बनाएको हो। उसका लागि ओपनर ब्याट्मेन विजयरत्नेले नटआउट १०३ रनको पारी खेले। १५२ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top