पटक-पटक बत्ती जाने समस्या हटाउन मुख्यमन्त्रीले थाले पहल

भदौ १८, विराटनगर । दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ कामुख्यमन्त्री शेरधन राईले पहलथालेका छन् ।

मुख्यमन्त्री राईले बुधबारआफ्नै कार्यकक्षमा प्रसारण लाइनको अवरोधको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गरेका छन । मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदीसहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग मुख्यमन्त्री राईले समस्या सुल्झाउने बारेमा छलफल गरेका हुन् ।

यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइनअवरोध छ । छलफलमा क्रममा प्रसारण लाइनको अवरोध हटाउन आफुले पहलकदमीलिने र सबै मिलेर समाधान खोज्नुपर्छ मामुख्यमन्त्री राईले जोड दिएका थिए ।

मुख्यमन्त्री राईले प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा सावधानगर्न आफु लागि पर्ने पनि बताए । लामो समयदेखि दुहबी–कटहरी प्रसारण लाइन स्थानीयको अवरोधका कारण कटहरी शवस्टेसनमा जोडने कार्य रोकिएको छ ।

स्थानीयको अवरोधका कारण विराटनगर क्षेत्रमा ट्रिपल लोडका कारण पटक पटक बत्ती जाने समस्या रहदै आएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top