ह्याकरको उपद्रो, नेपालको कार्ड प्रयोग गरेर भारतबाट रकम निकाले

१८ भदौ ७६, बिहीबार

१९ भदौ, काठमाडौं ।

ह्याकरहरुले नेपालका नेप्स प्रणालीमा आबद्ध ७ वटा बैंकको कार्ड प्रयोग गरेर नेपाल र भारतबाट गरी ३ करोड ५८ लाख रुपैयाँ रकम झिकेको पाइएको छ ।

एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले बुझाएको प्रतिवेदन अनुसार चिनियाँ ह्याकरहरुले सो रकम विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८ लाख रुपैयाँ निकालेको भनिएको थियो ।

छानबिन टोलीको प्रतिवेदनअनुसार ह्याकरले नेप्समा आवद्ध ७ वटा बैंकका भिसा कार्ड क्लोन गरेर ३ करोड ५८ लाख रुपैयाँ पैसा झिकेका छन् ।

ह्याकरले नेपालबाट १७ बैंकका ६८ एटीएम कार्ड प्रयोग गरेर १ करोड ८९ लाख ४४ हजार रुपैयाँ झिकेका छन् भने भारतबाट नेपालका ६ वटा बैंकको १ करोड ५ लाख ८७ हजार रुपैयाँ झिकेका छन् ।

उनीहरुले भारतीय २४ बैंकका १ सय ३२ एटीएम प्रयोग गरेको पनि अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । ह्याकरले भिसा नेटवर्क र नेप्स स्विचको बीचको प्रणाली नियन्त्रणमा लिएको पनि अध्ययनले देखाएको छ ।

समितिले नेपालका एटीएमको सुरक्षाको लागि अल्पकालीन र दीर्घकालीन गरी सुझाव पनि दिएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top