×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कीर्तिमानका धनि मालिङ्गाः एकै खेलमा ४ वटा कीर्तिमानी

२१ भाद्र २०७६

२१ भदौ, एजेन्सी ।

श्रीलंकाका बलर लासिथ मालिङ्गाले एकै खेलमा चारवटा कीर्तिमान बनाएका छन् । जिल्याण्डसँगको तेश्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा ४ बलमा लगातार ४ विकेट लिँदै मालिङ्गा दुईपटक ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

Advertisement
Advertisement

यससँगै उनी ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा एक सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । उनले ट्वेण्टी–ट्वेण्टीका ७६ खेलमा १ सय ४ विकेट लिएका छन् । यो उपलब्धिले उनलाई ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा २ पटक ह्याट्रिंक गर्ने पहिलो खेलाडी पनि बनाएको छ ।

एकदिवसीय क्रिकेटमा तीन ह्याट्रिक गर्ने मालिङ्गा एक मात्र खेलाडी हुन् । समग्रमा ५ पटक ह्याट्रिक पनि अहिलेसम्म कुनै क्रिकेटरले गर्न सकेका छैनन् ।

उनले तेश्रो ओभरको तेश्रो, चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिए । तेश्रो ओभरको तेश्रो बलमा ओपनर कोलिन मुनरोलाई आउट गरेका मालिङ्गाले चौथो बलमा हमिश राउटफोर्डलाई पेबिलियन फर्काएका थिए ।

पाँचौँ बलमा कोलिन डी ग्राण्डहोमलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । उनी यतिमै रोकिएनन् र ओभरको अन्तिम बलमा रोस टेलरलाई पनि एलबीडब्ल्यू धरापमा पारे । मालिङ्गाले अन्तराष्ट्रिय क्रिकेटमा लगातार ४ बलमा ४ विकेट लिएका यो दोश्रो पटक हो ।

यो उपलब्धि हासिल गर्ने उनी विश्वकै एकमात्र खेलाडी हुन् ।

मालिङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गरेको यो पाँचौ पटक हो । यो उपलब्धि पनि अरु कुनै बलरले हात पार्न सकेका छैनन् । एकदिवसीय क्रिकेटमा तीनवटा ह्याट्रिक गर्ने पनि मालिङ्गा एकमात्र बलर हुन् ।

श्रीलंकाको पाल्लाकेलेमा शुक्रबार राति भएको न्यूजिल्याण्डसँगको खेलमा ४ ओभर बलिङ गरेका मालिङ्गाले जम्मा ६ रन मात्र दिएर पाँच विकेट लिए ।

Advertisement

कप्तान मालिङ्गाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलकाले न्यूजिल्यान्डसँगको तेश्रो ट्वेण्टी–ट्वेण्टी क्रिकेट ३७ रनले जितेको छ । १ सय २६ रनको सामान्य लक्ष्य भए पनि न्यूजिल्याण्डलाई १६ ओभरमा ८८ रनमा अलआउट गर्दै श्रीलंका विजयी भएको हो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top