चुरेको फेदीमा महिलाको शव

चुरेको फेदीमा महिलाको शव

कञ्चनपुर, ४ फागुन  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ ।

शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ ।
(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.