×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

शैलजा आचार्य पोलिटेक्निकका कर्मचारीले सरकारी तलव पाएनन्

२३ भाद्र २०७६

२३ भदौ, मोरङ ।  मोरङको जहदा गांउपालिका–४ स्थित शैलजा आचार्य स्मृति पोलिटेक्नीकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरु आन्दोलित भएका छन् ।

सरकारले निर्धारण गरे अनुसारको तलब सुविधान पाएको भन्दै उनिहरु आन्दोलित भएका हुन् । गएको २० गतेदेखि आन्दोलित भएका उनिहरु त्यस यता पेन डाउन गरेका छन् ।

Advertisement
Advertisement

आन्दोलनका थप कार्यक्रम अनुसार भदौ २४ गते हातमा कालोपट्टि बांधेर काम गर्ने र २५ गते प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने उनिहरुले जनाएका छन् ।

सरकारले निर्धारण गरेको पारिश्रमिक माग्दा सञ्चालक समितिले निकालि दिने भनेर धम्क्याउने गरेको भाईस प्रिन्सिपल सुनिता राउतले जानकारी दिए । उनले आफु २०६० सालदेखि लगातार कामगर्दै आएको बताउदै प्रत्येक बर्ष सेवा करारको नया नियुक्ती दिएर काम लगाउने गरेको जानकारी दिए ।

नेपाल सरकारले २०७३/७४ मा कर्मचारीको तलव २५ प्रतिशत बढाएकोमा शैलजा अचार्य स्मृति पोलीटेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारीहरुको तलवमा वृद्धि नगरी भत्तामा मात्र २० प्रतिशत बृद्धि गरिएको त्यहां कार्यरत कर्मचारीले बताएका छन् ।

सो बिषयमाप्रतिक्रियादिनुहुंदै गुठीका कोषाध्यक्षएवमं शैलजाअचार्य स्मृतिपोली टेक्निकलका संञ्चालक समितिका सदस्यमोहनलालमहतोले सरकारले निर्धारण गरेको आधारभुततलवदिने गरेको दाबी गरे ।

उनले सिटिइभिटीबाट प्राप्त हुने आंशिक सहयोग र विद्यार्थी भर्ना वापतजम्माहुने रकमबाट नै तलब सुबिधा दिनुपर्ने भएकाले आम्दनी अनुसार तलव र सुविधा दिने गरेको दावी गरे ।

Advertisement

श्रीकृष्ण प्रसाद कोईराला सेवा गुठी र सिटिइभिटीको संयुक्त साझेदारीमा सञ्चालित सो पोली टेक्निकलमा कर्मचारी र प्रशिक्षक गरि ७० जना कार्यरत छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top