×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

संविधान दिवसमा विराटनगरमा भब्य कार्यक्रम, ब्याकुल माइला लगायत सम्मानित

३ आश्विन २०७६

३ असोज, विराटनगर । संविधान दिवसको अवसरमा १ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरेको छ । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको अवसरमा प्रदेश स्तरीय बिशेष कार्यक्रमको आयोजना गरी संविधान दिवश मनाएको हो ।

Advertisement
Advertisement

विराटनगरको शहिद मैदानमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताको हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न यतिखेरको आवश्यक र चुनैति रहेको बताए ।

उनले संविधान आफै कार्यान्वय हुने कुरा नभएको भन्दै मुख्मन्त्री राईले नीति,नियम,कानून योजना पद्धति र संस्कारबाट यसको व्यवहारिक कार्वान्वय गर्न आवश्यक रहेको बताए ।

प्रदेश सरकार संविधानलाई व्यहारमा लागू गर्ने कसरतमा रहेको र यो अभ्यास जारी रहने उनले बताए । मुख्यमन्त्री राईले स्वच्छ,सुखी र समृद्ध प्रदेशको मुल दृष्टिकोणसहित पहिलो आवधिक योजना थालेको पनि जानकारी दिए ।

उनले प्रदेश सरकारले मूलत कृषि,पर्यटन,उद्योग,पूर्वधार विकास,सामाजिक मानविय विकासलाई प्राथमिकतामा राखेर सोही अनुसार योजना तयार पारी काम गरिरहेको बताए ।

संविधान दिवशकै अवसरमा प्रदेश सरकारले जनही पाँच लाख नगद सहित २४ औ पटक सगरमाथा आरोहण गरी विश्व कृतिमानी कामिरिता शेर्पा,अल्ट्रा धाविका मिरा राई र राष्ट्रिय गानका रचयता व्याकुल माइलालाई विशेष सम्मान गरको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली सेना ,सशस्त्र प्रहरी,नेपाली प्रहरीको विशेष प्रस्तुती रहेको थियो । सो अबसरमा विभिन्न जात जातिको जातिय झाँकी प्रस्तुत गरिएको थियो ।

विशेष समारोहमा प्रदेश प्रमुख तम्बाहाङ, मुख्यमन्त्री राई, सभामुख प्रदिपकुमार भण्डारी, सरकारका अन्य मन्त्रीहरु, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतको सहभागीता रहेको थियो ।

विराटनगर स्थित आदर्श माविबाट विहान प्रभातफेरी, त्यसपछि शहीद रंगाशालामा विशेष समारोह, आयोजना गरिएको थियो ।

त्यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र विराटनगरको महेन्द्र चौकमा राखिएका ठूला आकारको राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका थिए ।

Advertisement

सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपूर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top