कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जना पक्राउ

कालो पट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जना पक्राउ

३ असोज, दाङ । दाङमा संविधानको बिरोध गर्दै कालो पट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लमहीमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीकम प्रमुख प्रज्ज्वल थपलियाले बताए । “६ जनालाई नियन्त्रणमा लिएका छौ ।”, उनले भने,”पक्राउ गरिएका व्यक्तिको बारेमा अनुसन्धान भैरहेको छ ।”
पक्राउ परेका व्यक्ति थरुहटर थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.