नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदै

७ असोज ७६, बुधबार

८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा हुने त्रिकोणात्मक सिरिजका लागि आज त्यसतर्फ लाग्दैछ । नेपाल, जिम्बाबे र सिंगापुरबीच असोज १० देखी १६ सम्म त्रिकोणात्मक सिरिज चल्नेछ ।

नेपाली टोली सिंगापुरबाटै ओमानतर्फ लाग्नेछ । ओमानमा पाँच राष्ट्र सम्मिलित टि २० सिरिज असोज १८ देखी २३ सम्म चल्ने छ । आज नेपाली राष्ट्रिय क्रिकेट टोली राती सवा १० बजे सिंगापुरतर्फ लाग्ने छ । तर नेपाली टोलीको औपचारिक बिदाई कार्यक्रम भने नरहेको टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

त्यस्तै लेग स्पिनर सन्दीप लामिछानेपनि भोली विहान सम्म वेस्ट इन्डिजबाट सिंगापुर पुगि सक्ने छन् । शिवाकोटीका अनुसार सन्दीप सिंगापुरको लागि मंगलबारनै वेस्ट इन्डिजबाट प्रस्थान गरि सकेका छन् । सन्दीपले क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस ट्राईडेन्सबाट ६ खेल्दै ८ विकेट लिएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top