करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

१७ असोज ७६, शनिबार

१८ असोज, झापा ।
झापाको कमल गाउँपालिका ३ केर्खा चौकमा करेन्ट लागेर ६१ वर्षीय बिष्णुप्रसाद चौलागाई र उनकी श्रीमती ६१ वर्षीया पम्फादेबी चौलागाईलाई आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेको थियो ।

Advertisement

शुक्रबार राती पौने ८ बजेको समयमा करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा श्रिमानको बाटैमा मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top