सीका लागि काठमाडौंमा हरियाली

१९ असोज, काठमाण्डौ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको एकदिने नेपाल भ्रमणको एक साता मात्र बाँकी हुँदा राजधानी काठमाडौँलाई सुन्दर रुपमा प्रस्तुत गर्न प्रधानमन्त्री केपी ओलीको चासो बढ्को छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सी बस्ने होटलको बाटोमा पर्ने तीनकुनेको खाली जग्गालाई पूर्णरुपमा निर्मित पार्कको रुपमा विकसित गर्न र त्यहाँ फूल र हरिया झाडी बनाउने कार्य प्रधानमन्त्री ओलीको आदेशमा युद्धस्तरमा भैरहेको छ।

१० दिनभित्र ४८ रोपनी क्षेत्रफलमा फैलिएको त्यो चउरलाई सुन्दर पार्कका रुपमा निर्माण र व्यवस्थित गर्ने आदेशका साथ त्यसको संयोजनको जिम्मा काठमाडौँ नगरपालिका कार्यकारी प्रमुख केदार न्यौपानेलाई दिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

सम्बन्धित समाचार

Scroll to Top