×

NEPAL TIMES UPDATES

Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026
Playing
एसईईमा ६५.९८ प्रतिशत ग्रेडेड,कति विद्यार्थीले कुन जीपीए ल्याए ? असारमा पूरक || Nepal Times
May 12, 2026
Playing
स्कटल्यान्डविरुद्ध आज जित लक्ष्यमा नेपाल || Nepal Times
May 12, 2026
Playing
ट्रेड युनियन र विद्यार्थी संगठन खारेज नहुने,न्यायाशीश विभाजित|| Nepal Times
May 11, 2026
Playing
नीति तथा कार्यक्रममा के आए नयाँ विषय? पानी ब्रान्डिङ, एआईदेखि रेलसम्म || Nepal Times
May 11, 2026
Playing
बालेन एक्सन लिने अनि रवि काँध थाप्ने|| Nepal Times
May 11, 2026
Playing
सुकुम्बासी र सहकारीपीडितका लागि सरकारको नीति कस्तो ?|| Nepal Times
May 11, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-28-2083 || Nepal Times
May 11, 2026
Playing
बालेनको दाबी र मुद्दा फस्र्यौटको वास्तविकता कसरी फरक भयो ? || Nepal Times
May 11, 2026

दशैँको समयमा खानपानमा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव

२० आश्विन २०७६

२० असोज, काठमाडौं । दशैँको समयमा खानपानमा ध्यान नदिँदा मुटुसम्बन्धी समस्या देखिने भएकोले खानेकुरामा विशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन् ।

४० वर्षभन्दा माथिका व्यक्तिलाई मुटुसम्बन्धी समस्या हुने सम्भावना धेरै हुने भएकाले खानेकुरा खाँदा आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ ।

Advertisement
Advertisement

दशैँमा माछा, मासुका साथै जाँड, रक्सी पनि धेरै खाने चलन बढ्दै गएकाले मुटुको समस्या पनि बढ्ने जोखिम धेरै रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रञ्जित शर्माले बताए ।

चिल्लो र बोसो धेरै भएका, तारेका र भुटेका खानेकुरा कम मात्र खाने र जाँड, रक्सी नखाने गरेर मुटुलाई बचाउन सकिने उनको भनाइ छ । दुई वा दुईभन्दा धेरै प्रकारका खानेकुरा एकैचोटी नखान पनि उनको सुझाव छ ।

मुटुसम्बधी समस्या भएकाहरुले मासु नै खान नहुने भन्ने नभएको तर स्वास्थ्य अवस्था हेरेर, खानाको सन्तुलन मिलाएर खान सकिने डाक्टर शर्माले बताए ।

Advertisement
Advertisement

रातो मासुले कोलेष्ट्रोल बढ्ने भएकाले सकेसम्म सेतो मासु खाने गरे मुटु बचाउन सकिने मुटु रोग विशेषज्ञ शर्माको भनाइ छ । धेरै जाँड, रक्सी खाँदा मुटुमा रगत जम्ने र हृदयाघात हुने सम्भावना रहने भन्दै उनले चाडपर्वको समयमा खानेकुरा ठिक्क मात्रै प्रयोग गर्न पनि आग्रह गरे ।

भर्खरको समाचार

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top