×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

दसैको शुभकामना दिन दमक आए प्रधानमन्त्री

२० आश्विन २०७६

२० असोज, दमक । प्रधानमन्त्री केपी शर्मा ओली दसैँको शुभकामनाका लागि गृहनगर दमक आएका छन्। सो क्रममा प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि चासो दिएका छन् ।

सोमबार चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने वितिक्कै विमानस्थलका प्रमुख पूर्ण चूँडालले विमानस्थल स्तरोन्नतिका लागि भइरहेको कामबारे प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । उक्त विमानस्थलको धावन मार्ग विस्तारका लागि नेपाली सेनाको व्यारेक हट्यो हटेन भन्नेबारे विमानस्थल प्रमुखसँग प्रधानमन्त्री ओलीले सोधेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

विमानस्थलको विकास तथा विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने सम्बन्धमासमेत उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top