×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इडेनले निकाल्या विराटनगरमा शोभायात्रा

१२ फाल्गुन २०७४

विराटनगर, फागुन ११
विराटनगर ३ स्थित इडेन नेशनल बोर्डिङ स्कुलले शोभायात्राको आयोजना गरेको छ । भोली विद्यालय परिसरमा आयोना हुने एकदिने महामेलाको पुर्व सन्ध्यामा शोभायात्रा निकालिएको हो ।

स्कुल परिसरबाट निकालिएको मेलाले बुद्धचोक,ठुलोमिल,कंचनवाडीचोक लगायत विभिन्न चोकको परिक्रमा गर्दै विद्यालय परिसरमा पुगेर समापन भएको थियो ।

मेलाको प्रचारप्रसार गर्न र संस्कृति झल्काउन शोभायात्रा निकालिएको विद्यालयले जनाएको छ । भोली आयोजना हुने महामेलामा विद्यार्थीको सिप प्रदर्शन गरिने स्कुलका प्रिन्सिपल चिन्तामणि बस्नेतले जानकारी दिनुभयो ।

महामेलामा लोप हुन लागेको बालन र लोक दोहोरी कार्यक्रम समेत प्रस्तुत गरिने उहांले जानकारी दिनुभयो । महामेलाले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top