×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

दुई तिहाई बहुमतसहितको सरकार बन्छ : प्रचण्ड

११ फाल्गुन २०७४

काठमाडौं, फागुन ११
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।

अध्यक्ष दाहालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल पनि सरकारमा आउने र नयाँ सरकार २ तिहाई बहुमतसहितको हुने प्रष्टयाएका हुन् । उनले एमालेसँगको पार्टी एकता गर्ने निर्णय शसस्त्र द्वन्द्व सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको दावी समेत गरे ।

Advertisement

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाएको उनको तर्क थियो ।

उनले बामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष दाहालले पहिलो पटक नेपालमा बामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको उल्लेख गर्दै त्यसको रक्षा गर्न सबै लाग्नु पर्ने बताए ।

Advertisement

कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका केन्द्रिय सचिवालय सदस्य जनक शाहलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराएका थिए । शाह डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बजेट निर्माण कार्यदलमा थिए । उनले प्रदेशसभा चुनावमा बामगठबन्धनकी उम्मेदवार गरिमा साहलाई सहयोग गर्ने औपचारिक घोषणा नै गरेका थिए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top