×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

प्रैदेश १ क्ँ मुख्यमन्त्री राई र स्वीटजरल्याण्डका राजदुत बिच भेटवार्ता

११ फाल्गुन २०७४

विराटनगर, फागुन ११
एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्वीटजरल्याण्डका राजदुत एलिजाबेथ भान क्याफ्लरबिच आज भेटवार्ता भएको छ ।

विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री राई र राजदुत क्याफ्लरका बिच एक नम्बर प्रदेशको सम्भावना र विकास निर्माणका बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले मुख्यमन्त्री भएपछि पहिलो पटक कुटनितिक नियोगका प्रतिनिधिसंग भेटवार्ता गरेका हुन् । भेटवार्तामा राजदुत क्याफ्लरले एक नम्बर प्रदेशको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement

स्वीस विकास परियोजना मार्फत एक नम्बर प्रदेशमा पूर्वाधार विकासकालागि विभिन्न कार्यक्रम संचालन गर्ने, प्रदेशका पहाडी क्षेत्रमा झुलुङ्गे पुल र विभिन्न शहरमा सडक पुल निर्माणमा सहयोग गर्ने साथै स्थानीय सरकारलाई सबल बनाउन विभिन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । साथै ग्रामीण भेगका जनताको जिवनस्तर उकास्ने खालका विभिन्न परियोजना संचालन गर्ने विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top